नेपाल कम्युनिष्ट पार्टिका नेता थुमनाथ चाँपागाइको आज निधन भएको छ ।
प्रोष्टेड क्यान्सरसँग जुधिरहनु भएका चाँपागाइको नागीनको पिपलबोटे स्थित निजी निवासमा निधन भएको हो ।
नेपाल कम्युनिष्ट पार्टिका कुशल संघठक मानिनुहुने चाँपागाइ हाल उक्त पार्टिको प्रद्रेस सल्लाहकार परिषदको सदस्य हुनुहुन्थ्यो ।
नागीन गाँउ पञ्चायतको प्रधानपञ्चका रुपमा समेत निर्वाचित भएर काम गर्नुभएको थियो ।
पहिले शिक्षण पेशा हुँदै पछिल्लो समय निरन्तर समय राजनिति र समाज सेवामा जीवन अर्पण गर्नु भएका उहाको स्वास्थ करिब एक वर्ष...