जनप्रतिनिधी साझा हुनु पर्छ :-वडा अध्यक्ष नारायणप्रसाद आङदेम्बे

गृह पृष्ठ फिचर फोटो समाचार

आमा मनरानी जबेगु र बाबु लालबहादुर आङदेम्बेको कोखबाट बिक्रम संबत २०२३ साल माघ १६ गते पाँचथरको आङसराङमा जन्मनु भएका नारायणप्रसाद आङदेम्बे फाल्गुनन्द गाउँपालिका वडा न ६ का वडा अध्यक्ष हुनुहुन्छ । पञ्चकन्या प्रावि आङसराङ ३ बाट प्राथमिक तहको अध्ययन शुरु गरेर जयनारायण मावि मेहेलबोटेबाट एस एल सी अनि पाँचथर बहुमुखी क्याम्पसबाट प्रमाण पत्र र स्नातक […]

साहित्यमय बन्यो घुर्बिसेपञ्चमी

कुराकानी गृह पृष्ठ फिचर फोटो मनोरञ्जन मनोरञ्जन समाचार

साहित्यमय बन्यो घुर्बिसेपञ्चमीबाहिर सिम सिम पानी परिरहेको थियो साँगुरो हलमा खचा खच स्रष्टा तथा दर्शकको भिडका बिच शुक्रबार अमर नेम्बाङ स्रष्टा सम्मान तथा साहित्यिक गाष्ठि कार्यक्रम सम्पन्न भयो ।सेहोनाम्लाङ साहित्य समाज पाँचथर आयोजक र नौलो साहित्य बिहान प्रतिष्ठान पाँचथर सहआयोजक रहेकोले सो कार्यक्रमा यस बर्षको अमरकुमार नेम्बाङ लिम्बु स्रष्टा सम्मान २०७७ बाट सुनसरी धरानका स्रष्टा […]

हावाहुरीले फालेलुङको उच्च भागको मकै खेती सखाप

गृह पृष्ठ फिचर फोटो मुख्य खवर समाचार समाज

दिपेन्द्र राई÷फिदिमसाउन २० देखि २२ गते सम्म चलेको हावाहुरीले पाँचथरको फालेलुङ गाउँपालिकाको उच्च भागमा लगाएको मकै खेतीमा ठूलो क्षति पु¥याएको छ ।फालेलुङको उच्च पहाडी क्षेत्रमा २०गतेदेखि २२ गतेसम्म निरन्तर ठूलो हावाहुरी चलेको थियो । निरन्तरको वर्षापछि हावाहुरी चल्दा वडा न ४ को लाफे, भैसे, फोक्टे, चित्रे खुर्बुक, चेम्फुवा महभिर टोलमा ९० प्रतिशत र वडा न […]

प्रहरी प्रधान कार्यालयमा कार्यरत थप २३ जनालाई कोरोना संक्रमण पुष्टि

फिचर फोटो समाचार

नेपाल प्रहरीकोप्रधान कार्यालयमा कार्यरत थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल प्रहरीका प्रवक्ता निरजबहादुर शाहीले २३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । प्रधान कार्यालयमा कार्यरत चार जनामा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुको सम्पर्कमा आएकाहरुको परीक्षणका क्रममा थप संक्रमित भेटिएका हुन् ।

नेकपा नेता थुमनाथ चाँपागाइको निधन

गृह पृष्ठ फिचर फोटो मुख्य खवर राजनीति राजनीति समाचार

नेपाल कम्युनिष्ट पार्टिका नेता थुमनाथ चाँपागाइको आज निधन भएको छ । प्रोष्टेड क्यान्सरसँग जुधिरहनु भएका चाँपागाइको नागीनको पिपलबोटे स्थित निजी निवासमा निधन भएको हो । नेपाल कम्युनिष्ट पार्टिका कुशल संघठक मानिनुहुने चाँपागाइ हाल उक्त पार्टिको प्रद्रेस सल्लाहकार परिषदको सदस्य हुनुहुन्थ्यो । नागीन गाँउ पञ्चायतको प्रधानपञ्चका रुपमा समेत निर्वाचित भएर काम गर्नुभएको थियो । पहिले शिक्षण […]

लठैत, वुद्दु राजनीति र चुनाव

गृह पृष्ठ पत्रपत्रिकाबाट फिचर फोटो ब्लग / विचार

मलिसा याक्थुङ्बा लिम्बूस्थानिय तहको चुनावमा जुन दल जसले जितेपनि आखिर वर्तमान नेपालको संविधान (२०७२) लाई लागू गर्न र कार्यान्वयन गर्नका लागि हुने चुनाव हो । स्थानिय तहको चुनावमा उम्मेदवार बन्ने दलका कार्यकर्ताहरुले कसरी जित्ने र जिती सकेपछि स्थानिय तहको जनतामाथि शाषन कसरी चलाउने भन्ने नै हो । कसरी जित्ने भन्ने कुरामा धेरैजसो दलको स्थानिय तहका […]

gun

फाकफोकथुमका एक व्यक्ति अवैध हतियार

समाचार

: मिक्लाजुङ गाँउपालिका–२ स्थित भञ्ज्याङ्ग भन्ने ठाँउबाट अवैध एक थान भरुवा बन्दुक सहित शुक्रबार एक व्यक्तिलाई प्रहरीले नियन्त्रण लिएको छ ।इलाम फाकफोकथुम–२ जरिङ्गेगाँउ निवासी अन्दाजी वर्ष ५३ का ईन्द्र बहादुर तामाङलाई शुक्रबार विहान ३ बजेको समयमा अवैध हतियार सहित प्रहरीले पक्राउ गरेको हो ।हतियार बोकी बाटोमा हिडेको अवस्थामा इलाका प्रहरी चौकी रविको गस्ती टोलीले उनलाई […]

शनिबार थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि

गृह पृष्ठ फिचर फोटो

  काठमाडौं / शनिबार थप ६३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ । देशभरका प्रयोगशालामा १२५१९ स्वाब परीक्षण गर्दा उपत्यकामा मात्र २१६ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये काठमाडौं जिल्लामा १६० जना, ललितपुरमा ६ र भक्तपुरका ५० जना छन् ।

आज थप ४ सय ८४ जनामा कोरोना संक्रमण

गृह पृष्ठ फिचर फोटो मुख्य खवर

२८ साउन, बुधबार नेपालमा थप ४८४ जनामा  कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४ सय ८१ जनाको परीक्षण गर्दा ४८४ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल सं‌ख्या २४ हजार ४३२ पुगेको छ । गत २४ घण्टामा कोरोना भाइरस निको भएर ६४ जना डिस्चार्ज भएका छन् […]

कान्तिपुरका सहायक सम्पादक बानियाँको निधन

गृह पृष्ठ फिचर फोटो समाचार

काठमाण्डौ – दुई दिनदेखि सम्पर्कविहीन भएका कान्तिपुर दैनिकका सहायक–सम्पादक बलराम बानियाँको शव भेटिएको छ ।  महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाका अनुसार बानियाँको शव मकवानपुरको सिस्नेरीमा रहेको माण्डो जलविद्युत् परियोजना क्षेत्रमा भेटिएको हो । उहाँको शव पोस्टमार्टमका लागि हेटौँडा अस्पतालमा राखिएको पनि प्रहरीले जनाएको छ ।  बानियाँ सोमबार दिउँसोदेखि सम्पर्कविहीन हुनुहुन्थ्यो । उहाँ पछिल्लो पटक […]

लैंगिक असन्तुलनले निम्त्याएको नाटक

गृह पृष्ठ फिचर फोटो ब्लग / विचार विशेष

दुर्गाराज भट्टराई एउटा जन्मनु नहुने बच्चा जन्मिए पछि सञ्चारका पृष्ठहरु यो विषयले बाक्ला भए । लाग्यो नलेखूँ । पृष्ठ माथि पृष्ठ थप गर्न, त्यही विषयमा, मेरो कलम जाँगर चलाउदैन । तर त्यो घटनाको खास दृश्यको विश्लेषण ओझेल परिरह्यो किनभने समाचार विश्लेषकहरु कि पुस्पाको गुण र दोष केलाउन कि युटुवरहरुको शैली प्रस्तुत गर्न व्यस्त देखिए । […]