gun

फाकफोकथुमका एक व्यक्ति अवैध हतियार

: मिक्लाजुङ गाँउपालिका–२ स्थित भञ्ज्याङ्ग भन्ने ठाँउबाट अवैध एक थान भरुवा बन्दुक सहित शुक्रबार एक व्यक्तिलाई प्रहरीले नियन्त्रण लिएको छ ।इलाम फाकफोकथुम–२ जरिङ्गेगाँउ निवासी अन्दाजी वर्ष ५३ का ईन्द्र बहादुर तामाङलाई शुक्रबार विहान ३ बजेको समयमा ...

कान्तिपुरका सहायक सम्पादक बानियाँको निधन

काठमाण्डौ – दुई दिनदेखि सम्पर्कविहीन भएका कान्तिपुर दैनिकका सहायक–सम्पादक बलराम बानियाँको शव भेटिएको छ ।  महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाका अनुसार बानियाँको शव मकवानपुरको सिस्नेरीमा रहेको माण्डो जलविद्युत् परियोजना क्षेत्रमा भेटिएको...

जनप्रतिनिधी साझा हुनु पर्छ :-वडा अध्यक्ष नारायणप्रसाद आङदेम्बे

आमा मनरानी जबेगु र बाबु लालबहादुर आङदेम्बेको कोखबाट बिक्रम संबत २०२३ साल माघ १६ गते पाँचथरको आङसराङमा जन्मनु भएका नारायणप्रसाद आङदेम्बे फाल्गुनन्द गाउँपालिका वडा न ६ का वडा अध्यक्ष हुनुहुन्छ । पञ्चकन्या प्रावि आङसराङ ३ बाट प्राथमिक तहको अध्य...

साहित्यमय बन्यो घुर्बिसेपञ्चमी

साहित्यमय बन्यो घुर्बिसेपञ्चमीबाहिर सिम सिम पानी परिरहेको थियो साँगुरो हलमा खचा खच स्रष्टा तथा दर्शकको भिडका बिच शुक्रबार अमर नेम्बाङ स्रष्टा सम्मान तथा साहित्यिक गाष्ठि कार्यक्रम सम्पन्न भयो ।सेहोनाम्लाङ साहित्य समाज पाँचथर आयोजक र नौलो साहित्य बिह...

हावाहुरीले फालेलुङको उच्च भागको मकै खेती सखाप

दिपेन्द्र राई÷फिदिमसाउन २० देखि २२ गते सम्म चलेको हावाहुरीले पाँचथरको फालेलुङ गाउँपालिकाको उच्च भागमा लगाएको मकै खेतीमा ठूलो क्षति पु¥याएको छ ।फालेलुङको उच्च पहाडी क्षेत्रमा २०गतेदेखि २२ गतेसम्म निरन्तर ठूलो हावाहुरी चलेको थियो । निरन्तरको वर्षापछि ...

आज थपिए ३ सय ६० जना कोरोना स‌ंक्रमित

साउन २२,:  नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ६० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्।   देशभरका प्रयोगशालामा गरिएको नमुना परीक्षणबाट हालसम्म  संक्रमित हुनेको संख्या कुल २१ हजार ७ सय ५० जना संक्रमित पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्...

प्रहरी प्रधान कार्यालयमा कार्यरत थप २३ जनालाई कोरोना संक्रमण पुष्टि

नेपाल प्रहरीकोप्रधान कार्यालयमा कार्यरत थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल प्रहरीका प्रवक्ता निरजबहादुर शाहीले २३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । प्रधान कार्यालयमा कार्यरत चार जनामा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो...

पर्सामा दुई चिकित्सकसहित थप १५ जनामा देखियो कोरोना

पर्सामा दुई चिकित्सकसहित थप १५ जनालाई कोरोना देखिएको छ । नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा २ चिकित्सकसहित थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । १३ जना पर्सा, एक जना बारा र एक जना इलामका संक्रमित रहेको नाराय...

नेकपा नेता थुमनाथ चाँपागाइको निधन

नेपाल कम्युनिष्ट पार्टिका नेता थुमनाथ चाँपागाइको आज निधन भएको छ । प्रोष्टेड क्यान्सरसँग जुधिरहनु भएका चाँपागाइको नागीनको पिपलबोटे स्थित निजी निवासमा निधन भएको हो । नेपाल कम्युनिष्ट पार्टिका कुशल संघठक मानिनुहुने चाँपागाइ हाल उक्त पार्टिको प्र...