लठैत, वुद्दु राजनीति र चुनाव
मलिसा याक्थुङ्बा लिम्बूस्थानिय तहको चुनावमा जुन दल जसले जितेपनि आखिर वर्तमान नेपालको संविधान (२०७२) लाई लागू गर्न र कार्यान्वयन गर्नका लागि हुने चुनाव हो । स्थानिय तहको चुनावमा उम्मेदवार बन्ने दलका कार्यकर्ताहरुले कसरी जित्ने र जिती सकेपछि स्थानिय त...