लैंगिक असन्तुलनले निम्त्याएको नाटक
दुर्गाराज भट्टराई
एउटा जन्मनु नहुने बच्चा जन्मिए पछि सञ्चारका पृष्ठहरु यो विषयले बाक्ला भए । लाग्यो नलेखूँ । पृष्ठ माथि पृष्ठ थप गर्न, त्यही विषयमा, मेरो कलम जाँगर चलाउदैन । तर त्यो घटनाको खास दृश्यको विश्लेषण ओझेल परिरह्यो किनभने समाचार व...