gun

फाकफोकथुमका एक व्यक्ति अवैध हतियार

: मिक्लाजुङ गाँउपालिका–२ स्थित भञ्ज्याङ्ग भन्ने ठाँउबाट अवैध एक थान भरुवा बन्दुक सहित शुक्रबार एक व्यक्तिलाई प्रहरीले नियन्त्रण लिएको छ ।इलाम फाकफोकथुम–२ जरिङ्गेगाँउ निवासी अन्दाजी वर्ष ५३ का ईन्द्र बहादुर तामाङलाई शुक्रबार विहान ३ बजेको समयमा ...

शनिबार थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि

  काठमाडौं / शनिबार थप ६३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ । देशभरका प्रयोगशालामा १२५१९ स्वाब परीक्षण गर्दा उपत्यकामा मात्र २१६ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये काठमाडौं जिल्लाम...

आज थप ४ सय ८४ जनामा कोरोना संक्रमण

२८ साउन, बुधबार नेपालमा थप ४८४ जनामा  कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४ सय ८१ जनाको परीक्षण गर्दा ४८४ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल सं‌ख्या २४ हजार ४३२...

कान्तिपुरका सहायक सम्पादक बानियाँको निधन

काठमाण्डौ – दुई दिनदेखि सम्पर्कविहीन भएका कान्तिपुर दैनिकका सहायक–सम्पादक बलराम बानियाँको शव भेटिएको छ ।  महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाका अनुसार बानियाँको शव मकवानपुरको सिस्नेरीमा रहेको माण्डो जलविद्युत् परियोजना क्षेत्रमा भेटिएको...

लैंगिक असन्तुलनले निम्त्याएको नाटक

दुर्गाराज भट्टराई एउटा जन्मनु नहुने बच्चा जन्मिए पछि सञ्चारका पृष्ठहरु यो विषयले बाक्ला भए । लाग्यो नलेखूँ । पृष्ठ माथि पृष्ठ थप गर्न, त्यही विषयमा, मेरो कलम जाँगर चलाउदैन । तर त्यो घटनाको खास दृश्यको विश्लेषण ओझेल परिरह्यो किनभने समाचार व...

जनप्रतिनिधी साझा हुनु पर्छ :-वडा अध्यक्ष नारायणप्रसाद आङदेम्बे

आमा मनरानी जबेगु र बाबु लालबहादुर आङदेम्बेको कोखबाट बिक्रम संबत २०२३ साल माघ १६ गते पाँचथरको आङसराङमा जन्मनु भएका नारायणप्रसाद आङदेम्बे फाल्गुनन्द गाउँपालिका वडा न ६ का वडा अध्यक्ष हुनुहुन्छ । पञ्चकन्या प्रावि आङसराङ ३ बाट प्राथमिक तहको अध्य...